१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


सडक र पुल निर्माणपछि गाउँले मुहार फेरेको छ

उदयपुर, फागुन २९ । उदयपुरको बेलका नगरपालिका–१ मैनामैनीमा सडक र पुल निर्माणसँगै गाउँको मुहार फेरिएको छ । सप्तकोशीको चतरामा पक्की पुल र मदन भण्डारी लोकमार्ग निर्माणले गाउँमा परिवर्तन आएको हो

रसुवामा भन्सार कार्यालय भवन निर्माणले गति लिन सकेन

रसुवा, फागुन २९ । रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माणले अझै गति लिन सकेको छैन । तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाईएकोमा दुई बर्ष बितीसक्दा समेत पहिलो

आधुनिक एकीकृत फलफूल तथा तरकारी बजार अझै सञ्चालनमा आएन

ध्रुव भट्टराई (इमेज) विराटनगर, फागुन २९ । मोरङको कटहरी गाउँपालिकामा निर्मित आधुनिक एकीकृत फलफूल तथा थोक तरकारी बजार अझै सञ्चालनमा आउन सकेको छैन । विराटनगरको मुख्य बजारमा रहेको तरकारी बजार

राजधानीमै जातीय विभेद, डेराबाट निकाल्न प्रयास, शिक्षित व्यक्तिबाटै विभेद

सुसन रामदाम र राजेन्द्र नापीत (इमेज) काठमाडौं, फागुन २९ । जातीय विभेद र छुवाछुतलाई कानूनले दण्डनीय मानेको छ । मुलुकका दुरदराजमा जातीय विभेदका घटना हुनु नौलो होइन तर शिक्षित भनिएको

पोखरामा ४० करोडको लागतमा औषधि उद्योग स्थापना

दमौली, फागुन २९ । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु. ४० करोडको लागतमा उद्योग स्थापना गर्न

८३ वन क्षेत्रमा डढेलोको जोखिम

लमही, फागुन २९ । डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न  ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ  । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो

अब जथाभावी गुराँस टिप्नेलाई कारवाही

बागलुङ, फागुन २९ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस

हलिवुड चलचित्र निर्माता बलात्कार मुद्दामा दोषी ठहर, २३ वर्ष सजायँ

काठमाडौं, फागुन २९ । हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई न्यूयोर्कको एक अदालतले बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर गरी २३ वर्षको जेल सजायँ सुनाएको छ । कुनै समय हलिवुडका

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, नेपाली बजारमा घटेन

काठमाडौं, फागुन २९ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा नि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ । पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि

लिभरपुललाई हराउँदै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

  काठमाडौं, फागुन २९ । लिभरपुललाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । गएराति लिभरपुलको मैदानमा भएको राउण्ड अफ सिक्सटिनअन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको