१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


इटालीमा खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द

काठमाडौं, फागुन २९ । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या लगातार बढेपछि देशभरका खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द गर्ने घोषणा गरिएको छ । वार, रेष्टुरेन्ट

कोरोनाको कारण रेमिट्यान्समा प्रत्यक्ष्य प्रभाव

काठमाडौं, फागुन २८ । नेपाल सरकारले मंगलबारबाट कतारको लागी श्रम स्विकृती स्थगित गरेको छ । कतारले कोरोना फैलन सक्ने भएको भन्दै नेपाल लगायत १४ मुलुकलाई प्रतिबन्ध गरेकोसंगै नेपालले पनि श्रम

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

काठमाडौं, फगुन २८ । नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको

किसानले अण्डामा उत्पादन लागत पनि पाएनन्

काठमाडौं, फागनु २८ । किसानले कुखुराको अण्डामा लागत भन्दा कम मूल्य प्राप्त गरिरहेको भन्दै कुखुरापालन उद्यममा समस्या रहेको बताइएको छ । कुखुरा फार्महरुमा गरिएको एक अध्ययनले अण्डाको उत्पादन लागत मूल्य

शेयर बजारमा उछाल, कारोबार औसत

काठमाडौं, फागुन २८ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार भने उछाल आयो । नेप्सेमा ७३ अंकको बृद्धि आयो भने कारोबार चाहीं औसत नै सवा २ अर्ब हारीहारी

नवलपरासीका सभापति पोखरेललाई पदबाट हटाउनु अवैधानिक : पौडेल

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई पदबाट हटाउनु अवैधानिक भएको ठहर गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको पौडेल पक्षधरहरुको

पूर्वमन्त्रीको निधन

पाँचथर, फागुन २८ । पूर्व स्थानिय विकाश मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य पूर्णकुमार शेर्माकोे निधन भएको छ । उनको उपचारको क्रममा बुधबार दिउँसो ललितपुरको निदान अस्पतालमा निधन भएको

तीन महिनासम्म सबै काम बालुवाटारबाट

प्रज्ञा तिमल्सीना र सानु माली (इमेज) प्रधानमन्त्री निवास बालुवाटारमा सरसफाई र आवश्यक प्रबन्ध मिलाएपछि मात्रै प्रधानमन्त्री ओली अस्पतालबाट निवासमा फर्कने छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको ब्यक्तिमा संक्रमणको उच्च

प्रधानमन्त्रीले कार्यवाहकको जिम्मेवारी नदिँदा सरकारका काम प्रभावित

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका क्रममा एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छन् । यस अवधिका लागि उनले कार्यवाहक

आफ्नै अपहरणको नाटक, बाबुसँग ३० लाख फिरौती माग्ने पक्राउ

विराटनगर, फागुन २८ । मोरङमा आफ्नै अपहरणको नाटक गरेर बुबासँग फिरौती माग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिलका–३ बासबारीका २४ वर्षका मुकेशनारायण महतोले बाबु शिवनारायणसँग आफू अपहरणमा परेको