१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


कोरोना भाइरस बारे सचेनता फैलाउँदै कञ्चनपुरमा मनाए होली

दुर्गा उपाध्याय (इमेज)  कञ्चनपुर, फगुन २७ । विश्वव्यापी रुपमा संक्रमण फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपालमा पनि सामुहिक जमघट र भेटघाटका कार्यक्रम नगर्न सरकारले आग्रह गरेको छ । तर नेपाल

अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्

डोटी, फागुन २७ । सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७ सय ६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले

तराईमा आज होली, जनकपुरमा भोलि मनाइने

काठमाडौं, फागुन २७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोलि

इंग्लीश प्रिमियर लिगमा लेष्टर सिटीद्वारा एस्टन भिल्ला पराजित

काठमाडौं, फागुन २७ । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टरका लागि जेमी भार्डी र हार्भे बार्न्सले २–२

नेपालले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने

काठमाडौं, फागुन २७ । सरकारले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने भएको छ । अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने अध्यागमन कार्यालयले जनाएको छ । सरकारले

मुख्यमन्त्रीलाई महामुर्खको उपाधि

जनकपुर, फागुन २६ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ । होलीको अवसरमा जनकपुरमा आयोजित महामूर्ख सम्मेलनबाट मुख्यमन्त्री राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मान गरिएको हो

होलीमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ६५ जना नियन्त्रणमा

काठमाडौं, फागुन २६ । होलीको दिन मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले काठमाडौका विभिन्न स्थानबाट ७ जना महिलासहित ६५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता

‘उपभोग्य वस्तुको अभाव छैन, कृत्रिम अभाव, मूल्यवृद्धि भए, ११३७ मा फोन गर्नुस्’

रमेश लम्साल (रासस) काठमाडौं, फागुन २६ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको

तरुण दलद्धारा कालोबजारी र कृत्रिम अभाव रोक्न माग

काठमाडौं, फागुन २६ । नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, फागुन २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । नेकपा पोखरा २४ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश