१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


योगदान गर्ने व्यक्ति नै राज्यबाट सम्मानित हुनुपर्छ : गृहमन्त्री

ललितपुर, फागुन २१ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्तिनै राज्यबाट सम्मान हुनुपर्ने बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको विभूषणसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको

अमेरिकामा समुन्द्री आँधीका कारण २५ जनाको मृत्यु, केहि बेपत्ता

काठमाडौं, फागुन २१ । अमेरिकाको न्यासभिल आसपासका क्षेत्रमा आएको समुन्द्री आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ । केही मानिस हराइरहेका

कांग्रेस उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने पौडेल समूहको निर्णय

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ

सुर्खेतमा जीप दुर्घटना, तीन जनाको मृत्युु

सुर्खेत, फागुन २१ । सुर्खेतमा जिप दुुर्घटना हुंदा तीन जनाको मृत्युु भएको छ । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको दुर्घटनामा चार जना घाईते भएका छन्

खप्तड गोल्डकपको उपाधि सुदुरपश्चिमलाई

कैलाली, फागुन २० । आयोजक सुदुरपश्चिम–११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि हात पारेको छ । मंगलबार धनगढी रंगशालामा भएको फाइनलमा ’ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई १–० गोल

‘माइभ्याली फुटबल क्लब’ माइभ्याली गोल्डक्लबको सेमिफाइनलमा

इलाम, फागुन २० । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डक्लबको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार इलामको ठूलो टुँडिखेलमा भएको अन्तिम क्वाटरफाइनलमा मोहम्माडन स्र्पोटिङ क्लब कोलकातालाई २–१ गोल

प्रधानमन्त्रीको बुधबार बिहान मिर्गौला प्रत्यारोपण

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान ९ बजेदेखी मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिने त्रिवि शिक्षण अस्पताल महाराजगंजले जनाएको छ । सोमवार साँझ अस्पताल भएका प्रधानमन्त्री ओलीको

अर्थमन्त्री खतिवडाको राजीनामा स्विकृत

काठमाडौं, फागुन २० । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार राष्ट्रपत्ति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्विकृत गरेकी हुन् । अर्थमन्त्री डा. खतिवडाले सम्हाल्दै आउनुभएको

नेपालमा पहिलो पटक श्रवण उपकरण ‘टिचिङ’ मा

काठमाडौं, फागुन २० । त्रिवि शिक्षण अस्पतालले नेपालमा पहिलो पटक नवजात शिशुको श्रवण परीक्षण गर्ने उपकरण सञ्चालनमा ल्याएको छ । अस्पतालले मंगलकार काठमाडौंमा एक कार्यक्रम गरी श्रवण परीक्षण गर्ने एबीआर

सोमबार उच्च अङ्कले ओरालो लागेको नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, फागुन २० । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका