१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

सर्लाही, फागुन २० । स्थानीयको प्रदर्शनका कारण बिहानदेखि अवरुद्ध रहेको सर्लाहीको हरिवन नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग साँझबाट संचालनमा आएको छ । नगरपालिकास्थित सासापुर गणेश चोकमा गएराती ना ८ ख ८५२१

चुरियामाई सुरुङमार्ग पुननिर्माण हुने

हेटौंडा, फागुन २० । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षणका

बुद्धले बनाए ‘गौतम बुद्ध’

खेमराज गौतम (रासस) गलकोट, फागुन २० । नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि

सरकारले ६ देशका लागि मात्र रोक्यो ‘नो अब्जेक्सन लेटर’

काठमाडौं, फागुन २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित देशहरुमा जान मात्र वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) रोकेको प्रष्ट पारेको छ । मन्त्रालयले मंगलबार

कोरोनाका कारण श्रम स्वीकृति स्थगित

काठमाडौं, फागुन २० । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन २० । स्थानीय वायुको प्रभावले मंगलबार देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम

‘मछिन्द्र क्लब’ माईभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम, फागुन १९ । लिग विजेता मछिन्द्र क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा सोमबार सम्पन्न खेलमा गोर्खा ब्वाईज फुटवल क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५–३ गोल

खटाएको ठाउँमा नजाने डाक्टरहरुलाई कारबाही गर्ने : स्वास्थमन्त्री

कैलाली, फागुन १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले खटाएको ठाउँमा नजाने डाक्टरहरुलाई कारबाही गर्ने बताएका छन् । कैलालीको धनगढीमा सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्दै मन्त्री ढकालले सुगममा बसेर मात्र

इरानमा कोरोनाका कारण थप १२ को मृत्यु

तेहरान, फागुन १९ । इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड १९ भनिने यस भाइरसको सङ्क्रमणका

प्रधानमन्त्री कप महिला भलिबलको सेमिफाइनल पुरा

नेपालगञ्ज, फागुन १९ । छौठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ । आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै