काठमाडौं, फागुन १९ । चीनको वुहानबाट उद्दार गरी भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपाली कोरोनामुक्त रहेको पुष्टि भएको छ । कोरोना परीक्षणको अन्तिम नतिजामा कसैमा पनि कोरोनाभाइरसको
जाकार्ता, फागुन १९ । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा
काठमाडौं, फागुन १९ । इन्दजात्रामा निकालिने देवीनाच (दी प्याखँ) को आगमघरको शीलान्यास गरिएको छ । काठमाडौंको किलागलमा निर्माण हुने आगमघरको सोमबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्या
काठमाडौं, फागुन १९ । नेपाल स्टक एक्सचेन्जले सोमबारका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि
काठमाडौं, फागुन १९ । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोनाभाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । कोभिड–१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी
लतिलपुर, फागुन १८ । युवा उद्यमशीलता प्रर्वद्धन गर्न पाटन दरबार क्षेत्रमा “लोकल मेड इन नेपाल” मेलाको आयोजना गरिएको छ । मेलामा युवावर्गले उत्पादन गरेका लत्ता कपडा, श्रृंगार सामग्री, सजावट लगायत
काठमाडौं, फागुन १८ । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग
काठमाडौं, फागुन १८ । साताको शुरुको दिन आइतबार शेयर बजारमा ४० अंकको करेक्सन भयो । कारोबारमा भने फेरी रेकर्ड कायम भयो । नेप्सेमा यस दिन झण्डै ५ अर्बको शेयर किनबेच
काठमाडौं, फागुन १८ । नेपाल टेलिकमले प्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने लार्ज डाटा प्याक ल्याएको छ । एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने ग्राहक लक्षित गरी टेलिकमले लार्ज डाटा
काठमाडौं, फागुन १८ । कोरोना भाइरसको संभावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरु अपनाउन सबै सरोकारवालालाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । कोरोना भाइरस कोसम्भावित प्रकोपको यस विषम परिस्थतिमा