काठमाडौं, फागुन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका १ सय ७५ नेपाली लिन गएको विमानको चालक दलका १८ जना सदस्यहरु मध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जनाएको
काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा
वासिङ्टन, फागुन १८ । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले
पोखरा, फागुन १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चको फैसलाबमोजिम फेवातालको अधिकतम् क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् । उच्च अदालत बार एशोसिएसन पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले
काठमाडौं, फागुन १८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको खोज अनुसन्धान गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागिएको बताएका छन् । मदन भण्डारी विज्ञान तथा
काठमाडौं, फागुन १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको एक हप्ता बितिसक्दा पनि
इलाम, फागुन १६ । आयोजक माइभ्याली फुटवल क्लब, इलाममा जारी माइभ्याली गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फुटबल क्लबलाई
काठमाडौं, फागुन १६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताइन् । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि शुक्रबार
काठमाडौं, फागुन १६ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६/७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु. १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ ।
काठमाडौं, फागुन १६ । कवि तथा पत्रकार मणि लोहनीको कविता सग्रह ‘मृत्युको अघिल्तिर’ को शुक्रबार राजधानीमा विमोचन गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति केके कर्माचार्य, कविद्वय श्यामल, विप्लव,