११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


पार्टीभित्र ठूलो भूकम्प गयो, घर भत्किँदैन, हल्लिएको मात्र हो : प्रधानमन्त्री

पोखरा, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीलाई बहुआयामिक व्यक्तित्वको संज्ञा दिएका छन् । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारी निधनको १ वर्ष पुगेको पुण्य स्मृतिमा बिहिबार

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

सिरहा, फागुन १५ । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा बिहीबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बिग्रिएर सडक किनारमा

मैनाली सेनाको हेलिकप्टरबाट ग्राण्डी हस्पिटल आउर्दै (अपडेट)

काठमाडौं, फागुन १५ । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली बिहीबार अपराह्न सडक दुर्घटनामा परी घाइते भएको छ । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली  बिपी राजमार्गमा पर्ने

सीपी मैनालीे सवारी दुर्घटनामा गंभिर घाईते, काठमाडौं ल्याउने तयारी

महोत्तरी, फागुन १५ । नेकपा (माले) महासचिव सीपी मैनाली सवारी दुर्घटनामा गंभिर घाईते भएका छन् । महोत्तरीको बर्दिबास नगरपालिका–३ रातुको पुलमा भएको दुर्घटनामा मैनालीको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको

नेपाल एकीकरण गर्दाको पदमार्ग, गढी, किल्ला संरक्षण गर्नेछु : प्रधानसेनापति

नेपालगञ्ज, फागुन १५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल एकीकरण गर्दाको पदमार्ग, ऐतिहासिक महत्वका गढी, किल्ला लगायतका धरोहर संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगञ्जमा बिहिबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

काठमाडौं, फागुन १५ । अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको मृत्यु भएको छ । मिल्वाकीमा रहेको मोल्सन कूर्स कम्पनी परिसरमा गोली प्रहार गरेका थिए ।

राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति हो : प्रधानसेनापति

बुटवल, फागुन १४ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा बुटबलमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापती पूर्णचन्द्र थापाले राष्ट्रिय एकता नै नेपाली

भारतको युनाईटेड कर्साङ फुटवल क्लवलाई पराजित गर्दै मनाङ फाइनलमा

सुनसरी, फागुन १४ । मनाङ मस्र्याङदी क्लव सुनसरीको धरानमा जारी २२ औं बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा भारतको युनाईटेड

राइनो गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लवलाई

नवलपुर, फागुन १४ । नवलपुरको मध्यविन्दु २ कोल्हुवामा सम्पन्न राइनो गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । आर्मीले पुलिस क्लवलाई १–० ले हराउँदै प्रतियोगिताको उपाधि हात पारेको हो ।

खप्तड गोल्डकपको सेमीफाईनलमा ‘थ्री स्टार’

कैलाली, फागुन १४ । थ्रीस्टार क्लव खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाईनल खेलमा जित हात पार्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो