११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी

काठमाडौं, फागुन १४ । फागुन २८–२९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा

सीड कमिटीले दिएको सुझाव प्रति ध्यानाकर्षण भएको छ : सभापति पाल

काठमाडौं, फागुन १३ । प्रतिनिधिसभा अन्तर्गतको महिला, बालबालिका तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले संयुक्त राष्ट्रसंघ अन्तर्गतको सीड कमिटीले दिएको सुझावमा समितिको ध्यानाकर्षण भएको बताएकी छन् । मंगलबार समितिको बैठकमा

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन

काठमाडौं, फागुन १३ । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षिय मुबारकको राजधानी कायरोस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगसंग

१० विदेशीसहित ६३ सैनिक दीक्षित

काठमाडौं, फागुन १३ । शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन् । प्रधानसेनापति

१९ तोला सुनसहित दुईजना पक्राउ

लहान, फागुन १३ । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७

संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा उपरथी हमाल छनोट

नारायण न्यौपाने (रासस) काठमाडौं, फागुन १३ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ) को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ । त्यहाँ

लमजुङमा ११ बालविवाह रद्द

लमजुङ, फागुन १३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले  तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ । मुलुककी कानून ऐनका अनुसार २०

नेप्सेमा ४३ अङ्कले वृद्धि

काठमाडौं, फागुन १३ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मंगलबार ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन : मुख्य कारण पाइलट

काठमाडौं, फागुन १३ । एक वर्ष अघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको छानबिन प्रतिवेदनले

कुलुङले पाथीभरा म्याराथन दौड जिते

ताप्लेजुङ, फागुन १२ । सोलुखुम्बुका सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बनेका छन् । ताप्लेजुङमा मंगलबार भएको दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेन्डको समयमा निर्धारित दूरी पुरा गरी खुला