पोखरा, फागुन १३ । कास्कीमा नेपाल विद्यार्थी संघले अनिश्चितकालिन शैक्षिक हड्तालको घोषणा गरेको छ । पक्राउ परेका आफ्ना विद्यार्थी नेताको रिहाईको माग गर्दै फागुन १५ देखि अनिश्चितकालिन शैक्षिक हड्तालको आह्वान
चितवन, फागुन १३ । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । अस्पतालको र्मगलबार निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस
धम्बोझी, फागुन १३ । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका
चिप्लेढुङ्गा, फागुन १३ । यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावसान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ
काठमाडौं, फागुन १३ । नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको तालाबन्दी अझै खुल्न सकेको छैन । अवैधानिक निर्वाचन खारेज गरी वैधानिक निर्वाचन गर्न,महासंघमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु
कैलाली, फागुन १२ । सुनौलो संगम युवा क्लबलाई टाईव्रेकरमा हराउँदै गोर्खा ब्वाईज रुपन्देही खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । यो सँगै जारी गोल्डकपको क्वाटरफाईनल समिरकण पुरा भएको छ ।
नुवाकोट, फागुन १२ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन् । नुवाकोटको आदर्श बहुमुखि क्याम्पसको बार्षिक
पोखरा, फागुन १२ । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा काठमाडौंका २५ वर्षिय सुमित लुइँटेल छन् । सोमबार दिउँसो चालक बिना आफैं चलाएर लगेको
चितवन, फागुन १२ । गृहमन्त्री रामवहादुर थापाले मुलुकको समृद्धिका लागि औद्योगिक तथा आर्थिक नीतिमा सुधार हुनुपर्ने बताएका छन् । चितवनको रत्ननगर उद्योग वाणिज्य संघ र व्यापार तथा निकासी प्रवद्र्धन निकासी
भीमदत्तनगर, फागुन १२ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा