११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कांग्रेसद्धारा देखायो कोरियामा रहेका नेपालीको स्वास्थ्य सुरक्षामा चासो

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९) को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली

कालापानीसहितको नक्शा पाठ्यक्रममा अनिवार्य लागू गर्ने व्यवस्थामा लागिरहेको छु : शिक्षामन्त्री

काठमाडौं, फागुन १२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय

ललिता निवास जग्गा प्रकरणमा मुछिएकालाई उपस्थित हुन म्याद जारी गर्दै विशेष अदालत

काठमाडौं, फागुन १२ । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्धामा मुछिएकाहरु बिरुद्ध अदालतमा उपस्थित हुन धमाधम म्याद जारी गरेको छ । १ सय ७५ जनामा

आइतबार उच्च अङ्कले बढेको नेप्से सोमबार दुई अङ्कले घट्यो

काठमाडौं, फागुन १२ । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से सोमबार दुई अङ्कले घटेको छ

भारतबाट अवैधरूपमा ल्याउँदै गरेको दश क्विन्टल कुखुरा बरामद

कञ्चनपुर, फागुन १२ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा आज सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण

दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७ सय ६३ जना सङ्क्रमित

सोल, फागुन १२ । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरे । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको

सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा

कञ्चनपुर, फागुन १२ । कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । बिहीबार महाकाली नगरपालिका कार्यालयमा स्थानीय आन्दोलनकारीले तोडफोड गरी कार्यालय सहयोगी शिवराज भट्टलाई कुटपिट गरेको भन्दै

सरकारी कागजात किर्ते गर्ने चारजना पक्राउ

काठमाडौं, फागुन १२ । नेपाल प्रहरीले सरकारी कागजात किर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक

लमजुङबाट सात महिनामा ५९ महिला तथा बालबालिका हराए

लमजुङ, फागुन १२ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा

धारिलो हतियार प्रहार गरी वृद्धको विभत्स हत्या

रौतहट, फागुन ११ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ पर्साटोलका ७० बर्षीय फेकन पण्डितको शनिबारराती हत्या भएको छ । गोठमा सुतिरहेका उनलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको हो