११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


शिवरात्रिमा डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु

दोलखा, फागुन ९ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर

‘योगले सम्पूर्ण समाजलाई भय र तनाबबाट बचाउ छ’

काडमाडौं, फागुन ९ । महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौंले प्रवचन तथा शान्ती पदयात्राको आयोजना गरेको छ । कार्यक्रमा प्रमुख अतिथी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ब्रम्हकुमारी राजयोग सेवा

गण्डकी प्रदेशमा १२ पत्रकारलाई दुर्व्यवहार र ६ लाई गिरफ्तार

चिप्लेढुङ्गा, फागुन ९ । गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २ सय ५ र गैरराज्य पक्षबाट ४ सय ७४ गरी ६ सय ७९ व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका

बिहानैदेखि जुम्लामा हिमपात

सिञ्जा, फागुन ९ । जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।

भेरीगङ्गा नगरपालिका कर्मचारी दुई लाख घुससहित पक्राउ

काठमाडौं, फागुन ९ । खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत

खुकुरी प्रदर्शनले सेना दिवसको रौनक बढायो

काठमाडौं, फागुन ९ । नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा हरे बर्ष सेना दिवस मनाउने परम्परा रही आएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित

मुस्लिम समुदायको धार्मिक सभा सम्पन्न

सप्तरी, फागुन ५ । सप्तरीको बोदेबसाईनमा आयोजित मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतका गरी हजारौं सहभागी भएका थिए । मुख्य प्रवचनकर्ता

काठमाडौंका युवा झापाबाट चाँदी र तामाका सामानसहित पक्राउ

भद्रपुर, फागुन ५ । झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्धका ३४

‘सरकारले चासो नदेखाउँदा भूमी फिर्ता नहुने’

काठमाडौं, फागुन ५ । देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न सरकारले चासो नदेखाएको आरोप लगाएको छ । नेकपा मालेलगायतका नौ दल आवद्ध रहेको मोर्चाले सोमबार ललितपुरमा

कानून मन्त्रालयको जम्मेवारी तुम्बाहाङ्फेले लिइन्

काडमाडौं, फागुन ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित