११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकारलाई नरुचाउने समूह परिवर्तन देखेर अत्तालित भएका छन् : प्रधानमन्त्री

काभ्रे, पलागुन ५ । काभ्रेको धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुदै प्रधानमन्त्री ओलीले सरकारलाई नरुचाउने समूह परिर्वतनबाट अत्तालित थालेको बताए । ८८ प्रतिशत घरमा केन्द्रीय विद्युत लाइन

चिनमा कोरोना भाइरसबाट १ हजार ७ सय ७७ जनाको मृत्यु

उहान, फागुन ५ । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १सय ५ व्यक्तिको मृत्यु भएको

पर्यटन प्रवद्धधनका लागि भौतिक संरचना र अतिथि संस्कार ध्यान दिनुपर्दछ : मुख्यमन्त्री पोखरेल

राँझा, फागुन ५ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताए । बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुरस्थित न्यू हरियाली सामुदायिक

नेप्सेमा उच्च अङ्कको वृद्धि, नयाँ इतिहास कायम

काठमाडौं, फागुन ५ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा सोमबार  नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल

चौथो निर्वाचन दिवस मनाउने तयारी

काठमाडौं, फागुन ५ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका

हेटौँडा—धुलिखेल विद्युतिय बस चल्ने, एक हप्तामा टेन्डर खोल्ने

हेटौँडा, फागुन ५ । वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस

बाबुबाटै छोरी बलात्कृत, आफन्तबाटै असुरक्षित

निरा गौतम (रासस) रुपन्देही, फागुन ५ । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४

कृषि विश्वविद्यालय रामपुरमा झडप, एकजना घाइते

चितवन, फागुन ५ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सोमबार विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका छन् । जिल्ला

मितेरी पुलमा हेल्थ डेस्क, अहेबले बिना उपकरण कोरोनाको परिक्षण र परामर्श

रसुवा, फागुन ५ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपाल र चीनको सिमानामा रहेको रसुवागढीको मितेरी पुल नजिकै एक चिकित्सकसहित हेल्थ डेस्क स्थापनागर्ने बताएका छन् । सोमबार रसुवामा

रक्षामन्त्रीले हेलिकोप्टरबाटै कालापानी क्षेत्रको अवलोकन, हिमपातका कारण ल्याण्ड हुन सकेन

काठमाडौं, फागुन ५ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रको हवाई निरीक्षण गरेको छ । अत्याधिक हिमपातका कारण अतिक्रिमित क्षेत्र भन वरै नेपाली भूभागमा हेलिकोप्टर