१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


चीनबाट आएकालाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध

सिड्नी, फागुन १ । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो

रिपोर्टपछि जुगल गाउँपालिका विरामीहरुमा कोरोना भाइरस छ, छैन थाहा हुने : अध्यक्ष श्रेष्ठ

सिन्धुपाल्चोक, फागुन १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा कोरोनाको लक्षणसंग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरोले मानिस बिरामी हुन थालेपछि विरामीको खकारलगायतको नमुना संकलन गरिएको छ । काठमाडौको टेकु अस्पताल, सिन्धुपाल्चोक

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो

पेरिस, फागुन १ । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड

बसको ठक्करबाट बालकको मृत्यु

धादिङ, फागुन १ । बेनीघाट रोराङ गाउँपलिकामा भएकाको दुर्घटनामा बालकको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७  नंको बसले सात

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिदै

नयाँ दिल्ली, माघ २९ । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु

नेप्से सामान्य अङ्कले वृद्धि

काठमाडौं, माघ २९ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से बुधबार ४।६० ले वृद्धि भई एक हजार ३४५।९७ मा

चाँगुनारायण नगरपालिकाले दोहोरो शुल्क हटाउने

मध्यपुरथिमि, माघ २९ । भक्तपुरको चाँगुनारायण नगरपालिका  छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न

‘प्रदेश वातावरण विधेयक, २०७६’ माथि छलफल

विराटनगर, माघ २९ । प्रदेश १, प्रदेशसभाको बुधबार बसेको बैठकमा ‘प्रदेश वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफलले बुधबार पनि निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा भाग

मुना हत्या प्रकरण : मृतक चौधरीको परिवारबाट जाहेरी

काठमाडौं, माघ २९ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।

गण्डकी प्रदेशसभामा भाषा, संस्कृति जर्गेनामा जोड

पोखरा, माघ २९ । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा सदस्यहरुले मौलिक भाषा एवं संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न