१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘नेटवर्क आर्क ब्रिज’ अन्तिम चरणमा

काठमाडौं, माघ २७ । नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

लहान, माघ २७ । सिरहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा आज यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको

रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३५ करोड

नारायण अधिकारी (रासस) चितवन, माघ २७ । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु. ३५ करोड बढी सङ्कलन भएको छ

पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी अस्वस्थ

चितवन, माघ २७ । पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ भएकी छन् । छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर

दुई दिनभित्र वुहानमा रहेका नेपालीलाई ल्याइँदै

सिबी अधिकारी (रासस) काठमाडौं, माघ २७ । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड

किशोरी बेच्न खोजेको आरोपमा दुई जना पक्राउ

गोरखा, माघ २७ । किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र

संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाएको छ : खड्का

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाउँदा खोज्दा आन्दोलनमा जानु परेको जिकिर गरेका छन् । सोमबार नेपाल प्रेस युनियनको ललितपुर अधिवेशन उद्घाटन गर्दै महामन्त्री

गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीकी पत्नीको मृत्यु

काठमाडौं, माघ २७ । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते अवस्थामा भेटिएकी मुनाको लतिलपुरस्थित स्टार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आज

पूर्वसचिव कार्कीकी पत्नीको हत्या प्रयास, टाउकोमा गम्भीर चोट

काठमाडौं, माघ २७ । ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ । आज विहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । कार्कीको

वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ

काठमाडौं, माघ २७ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई