सर्लाही, माघ २६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् । आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान शैक्षिक
काठमाडौं, माघ २६ । चीनमा देखा परेको कोरोना भाइरसको महामारी विश्वका विभिन्न २५ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओले जनाएको छ । यसको संक्रमणका कारण फिलिपिन्स र हङकङमा एकजनाको मृत्यु भइसकेको
खाँदबारी, माघ २६ । सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण
भैरहवा, माघ २४ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार देखि सुरु भएको तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला,
सर्लाही, माघ २४ । सर्लाहीका ‘मिटरब्याजी’ रामबाबु राय यादव विरुद्ध शुक्रबार जिल्ला अदालत सर्लाहीमा अभियोग पत्र दर्ता भएको छ । ठगी तथा आपराधिक विश्वासघात कसुरमा यादवमाथि अभियोग पत्र दर्ता भएको सर्लाही
इलाम, माघ २४ । दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ शुक्रबारबाट इलाममा सुरु भएको छ । दुई दिनसम्म चल्ने भेलामा दलित समुदायका संघिय सांसद्, प्रदेश
विराटनगर, माघ २४ । विराटनगर–१२ बखरीको उखुबारीमा शुक्रबार एकजना युवतीको शव फेला परेको छ । घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन
काठमाडौं, माघ २४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको
भीमदत्तनगर, माघ २४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा
बागलुङ, माघ २४ । तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्रयाकटर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ग १ त ५७६२ नम्बरको ट्रयाकटर म्याग्दीको मालिका