अर्घाखाँची, माघ २४ । सनातन बैदिक धर्म संस्कृति रक्षाका लागि भन्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा र्याली आयोजना गरिएको छ । हिन्दुधर्म रक्षा परिषद्ले बाजागाजासहित आयोजना गरेको र्यालीले बजार परिक्रम गरेको थियो ।
सर्लाही, माघ २४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको सर्लाही इञ्चार्ज लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–६, स्थित एक घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सर्लाही प्रहरीका
काठमाडौं, माघ २४ । आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि प्रतिनिधिसभाको बैंठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक
काठमाडौं, माघ २४ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । राजनीतिक प्रतिशोधका आधारमा पार्टी उपाध्यक्ष विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको
सञ्चिता घिमिरे (रासस) काठमाडौं, माघ २४ । ललितपुर सुनाकोठीकी समता महर्जन दैनिक सार्वजनिक यातायातबाट ओहोरदोहोर गरछिन् । कलेज जाँदा र कार्यालय जाँदा सार्वजनिक यातायातमा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्नुपरेको उनको
काडमाडौं, माघ २४ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. ४००
काठमाडौं माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई बालुवाटार जग्गा प्रकरणमा जोगाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको
पर्वत, माघ २४ । हात्तीपाइलेको औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा आउँदैन, बरु सधैँभर हात्तीपाइलेको जोखिमबाट मुक्त हुन सकिन्छ । ग्याष्ट्रिकका बिरामी वा हात्तीपाइलेका जीवाणु शरीरमा भएका व्यक्तिमा सामान्य समस्या
बेत्रावती, माघ २४ । बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष
रुपन्देही, माघ २३ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा बिहीबार