१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


राष्ट्रियसभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत

काठमाडौं, माघ २३ । ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘योगमाया आयुर्वेद विश्वविद्यालय

गण्डकी प्रदेशसभाले दुई वर्षमा ३५ विधेयक पारित

पोखरा, माघ २३ । गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो

चीनले अमेरिकाबाट आयात हुने ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा

काठमाडौं, माघ २३ । चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका

अरुण तेस्रोमा दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

रमेश लम्साल (रासस) काठमाडौं, माघ २३ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको

दलित तथा महिलाका लागि लोकसेवा तयारी कक्षा संचालन

कास्की, माघ २३ । कास्कीको माछापुच्छे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको  तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि

ललिता निवासको जग्गा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु, पूर्वमन्त्रीलगायतको सम्पत्ति छानबिन

काठमाडौं, माघ २३ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न नेता तथा व्यापारिक घरानामाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा

पर्वतीय पर्यटनले देशको आर्थिक विकास गर्छ : अध्यक्ष दाहाल

पोखरा, माघ २२ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको विश्व शान्ती पूजाको समापन एवम् संघको १७ औँ वार्षिकोत्सव कार्यक्रम सहभागी हुदै नेकपा अध्यक्ष दाहालले उल्लासका साथ भ्रमण वर्षको शुरुवातमै चीनमा देखिएको

धानको बीउँमा ठगिएका किसानहरु प्रदर्शनमा

कैलाली, माघ २२ । गरिमा र सिधुरी जातको धानको बीउँमा ठगिएका किसानहरुले कैलाली सदरमुकाम धनगढीमा प्रदर्शन गरेका छन् । कैलाली र कञ्चनपुरमा ती जातका धान लगाएका किसानलाई ठूलो नोक्सान परेको

चीन नरुचाउने मानिसहरुले कोरोना भाइरसको बारेमा राजनीति गरेर त्रसित बनाउन खोजे : दाहाल

पोखरा, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अध्ययनका लागि पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने नरहेको बताएका छन् । बुधबार 

बाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु, तीन सय बिरामी

कैलाली, माघ २२ । बाजुरामा भाइरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा ज्वरोका कारण ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु