१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उपत्यकामा सवारीसाधन धोएर मात्र प्रवेश

काठमाडौं, माघ २२ । सरकारले काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौं भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ

सुनको मूल्य घट्यो

काठमाडौं, माघ २२ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला  ७५ हजार २ सय रुपैयाँ र

कर्णाली करिडोरको काम अघि बढाउन समितिको निर्देशन, सेनाले गरेको काम वैज्ञानिक र सहज हुने

काठमाडौं, माघ २२ । प्रतिनिधसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले कर्णाली करिडोरकोे कामलाई तत्काल अघि वढाउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले करिडोर निर्माणका लागि नेपाली सेनाले दिएको

सञ्चार माध्यमबाट सरकारले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन् : अर्थमन्त्री

काठमाडौं, माघ २२ । अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताएका छन् । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उनले

वडाध्यक्ष धामीकोे हत्यारालाई कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

अछाम, माघ २२ । अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष पदमबहादुर धामीकोे हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ । अध्यक्ष पदमबहादुर धामीको

गरिबीका कारण महिला हिंसा हुन्छ : मन्त्री गुरुङ

काठमाडौं, माघ २२ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाविरुद्वका सबैखाले हिंसाको कारण गरिबी भएको बताएका छन् । महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधबार  ललितपुरमा

बलात्कारपछि हत्या आरोपमा पाँचजना पक्राउ

हेटौंडा, माघ २१ । हेटौंडाकी तेस्रो लिंगी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक

कानूनी व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : मुख्यमन्त्री पोखरेल

खस्यौली, माघ २१ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन् । प्रदेश ५ को स्थापना दिवसका अवसरमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, “कानूनी

टेलिभिजन चोरी बेच्ने कर्मचारीहरु पक्राउ

काठमाडौं, माघ २१ । आफुले काम गर्ने टेलिभिजन निर्माण कम्पनीबाटै टेलिभिजन बेच्ने आठ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले मध्यपुर ठिमी नगरपालिका ४ मा रहेको मिलिनिया ग्लोबल कम्पनी

ट्रमा सेन्टरमा औषधी पसल विस्तार गरिने

काठमाडौं, माघ २१ । राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ ।