१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गोठमा आगलागी हुँदा महिलाको निधन

खलङ्गा, माघ २१ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला

कारागारमा विद्यालय सञ्‍चालन

रीता लामा (रासस) दाङ, माघ २१ । दाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना

व्यास क्षेत्रलाई तीर्थ स्थलको रुपमा विकास गर्ने छुँ : मन्त्री भट्टराई

तनहुँ, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वेदव्यासको जन्मभूमिलाई पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने बताएका छन् । तनहुँको दमौलीमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

गलकोट, माघ २० । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई

लोकगायक पंगेनीलाई पितृशोक

काठमाडौं, माघ २० । लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो । काठमाडौंको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै

एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा

भरतपुर, माघ २० । भरतपुर जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् । हालसम्म एक सय २८ घरपरिवारको स्वास्थ्य बीमा भइसकेको छ । भरतपुर अस्पतालमा

भरतपुर अस्पतालमा आजदेखि चौबिसै घण्टा डायलेसिस सेवा

भरतपुर, माघ २० । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’

रमेश गिरी (रासस) भक्तपुर, माघ २० । सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौंभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले

प्याराग्लाइडिङको विकास गर्दै नेपाली सेना

कृष्ण दवाडी (रासस) कास्की, माघ २० । साहसिक खेल प्याराग्लाइडिङको विकासमा नेपाली सेनाले चासो दिएको छ । आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षणका रुपमा रहेको यसलाई पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

एनआरएनले उपत्यकामा सुविधासम्पन्न शौचालय बनाउँदै

काठमाडौं, माघ २० । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौं उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग