ध्रुव भट्टराई (ईमेज) विराटनगर, माघ २० । मोरङको उर्लाबारी नगरपालिकास्थित नमूना बालगृहमा धेरै बालबालिकाले आश्रय पाएका छन् । दाताकै सहयोगका भरमा सञ्चालन भइरहे पनि दीगो र भरपर्दो स्रोत नहुँदा समस्या भइरहेको
काठमाडौं, माघ २० । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर
काठमाडौं, माघ १९ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४/२
काठमाडौं, माघ १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन् । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौंको ७४औँ वार्षिकोत्सव
ललितपुर, माघ १९ । बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ । कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सटको कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको
प्रकाश सिलवाल (रासस) काठमाडौं, माघ १९ । “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक
पोखरा, माघ १९ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २२ गतेदेखि पोखरामा सुरु हुने भएको छ । सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो
काठमाडौं, माघ १९ । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण चीन बाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ । चीनको वुहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिकको फिलिपिन्समा मृत्यु भएको विश्व
चितवन, माघ १९ । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक
काठमाडौं, माघ १९ । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट ३५ लाख रुपैयाँ जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक