हेटौँडा, माघ १७ । हेटौँडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको
काठमाडौं, माघ १७ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अझै पनि जातीय भेदभाव र छुवाछुतको समस्या रहेको बताएका छन् । ललितपुरस्थित आयोगको कार्यालयमा शुक्रबार जातिय भेदभाव सम्बन्धि एल्बम सार्वजनीक
जनकपुर, माघ १७ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ सरकारले बालिकाहरुको बीमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्याएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले गरेको
धनगढी, माघ १७ । सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा
काठमाडौं, माघ १७ । नेपाल बार एशोसिएसनले भोजपुर निवासी तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले शुक्रबार जारी गरेको
काठमाडौं, माघ १७ । यौन दुर्व्यवहारको आरोप लागेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि
बनियानी, माघ १७ । झापाको बाह्रदशी गाउँपालिकामा शुक्रबार एक महिला मृतवस्थामा फेला परेकी छन् । बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला
काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग,
सञ्चिता घिमिरे (रासस) काठमाडौं, माघ १७ । यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर)
विमानस्थलमा एक प्रहरी अधिकृतसँग भएको सामान्य असमझदारी र त्यसविरुद्ध सामाजिक सञ्जाल दिएको अभिव्यक्तिपछि विवाद परिन् गायिका आस्था रावत । त्यही प्रकरणले समाज उनको पक्ष विपक्षमा उभियो । प्रहरी प्रशासनले आस्थाविरुद्ध