९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिन्धुलीमा जिप दुर्घटना, एकजनाको मृत्यु

सिन्धुली, माघ १७ । सिन्धुलीको बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट सडकखण्डको खनियाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कन्चनपुर नगरपालिकाका सह लेखापाल सुरेन्द्र नारायण चौधरी छन् ।

विद्यालयको आर्थिक स्रोत बढाउन सामुहिक ब्रतबन्ध

नुवाकोट, माघ १६ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले विद्यालयको आर्थिक स्रोत बढाउन सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरेको छ । विद्यालयले आयोजना

गुट–उपगुट भन्दा क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्छ : सिटौला

सर्लाही, माघ १६ । नेपाली कांगे्रसका नेता कृष्ण सिटौलाले घरमुली भएपछि सभापतिले सबैलाई मिलाएर लान सक्नुपर्ने बताएका छन् । नेपाल तरुल दल नगर समितिले बिहीबार सर्लाहीको लालबन्दीमा शहीद दिवसका अवसरमा आयोजना

नेपालमा मानवअधिकारको अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेशनल

काठमाडौं, माघ १६ । एम्नेस्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एशिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक बिहीबार काठमाडौंमा

‘हत्या र बलात्कारका आरोपितहरु नै राज्यको उच्च तहमा पुगेका छन्’

काठमाडौं, माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले द्वन्दकालमा ज्यान गुमाएका शहिदहरुले न्याय पाउनुपर्ने बताएका छन् । शहिद दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली कार्यक्रममा उनले राष्ट्रियता र

जेपी प्रतिष्ठानको रजत महोत्सवमा महायज्ञ

काठमाडौं, माघ १६ । जेपी प्रतिष्ठान मैत्री सेवाश्रमले आफ्नो रजत महोत्सवको अवसरमा महायज्ञ कोटी हवन गर्ने भएको छ । प्रतिष्ठानले काठमाडौंको लप्सिफेदीमा रहेको आफ्नो सेवाश्रममा बिहीबार एक कार्यक्रम गरी पितृहरुका

संस्कृत विश्वविद्यालयमा विद्यावारिधि शुरु

दाङ, माघ १६ । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले बेलझुण्डीमा विद्यावारिधि (पिएचडी) को कक्षा शुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा सञ्चालन गरेको भए पनि केन्द्रीय

शहीद धर्मभक्त माथेमा पार्क निर्माण

काठमाडौं, माघ १६ । शहीद धर्मभक्तको सम्झनामा निर्माण गरिएको धर्मभक्त माथेमा पार्क बिहीबारबाट सर्वसाधारका लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं २३ ले शहीद माथेमाको पूख्र्यौली घरसंगै यङ्गाहलमा पार्क

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ मा

सुर्खेत, मााघ १२ । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौ अधिवेशन आह्वान गर्ने निर्णय गरेको

भारतको गणतन्त्र दिवसमा, नेपाललाई ३० एम्बुलेन्स र ६ वटा बस प्रदान

काठमाडौं, माघ १२ । भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी