९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


घुस लिएको अभियोगमा पुनःनिर्माणका कर्मचारी पक्राउ

भोजपुर, माघ १० । पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान

कर्णालीमा भेटिए कुष्ठरोगका नयाँ बिरामी

वीरेन्द्रनगर, माघ १० । कर्णाली प्रदेशमा विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेका भए पनि नयाँ बिरामी फेला पर्ने क्रम भने रोकिएको छैन । प्रदेशका १० जिल्लाको तथ्याङ्कअनुसार गत

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ

पोखरा, माघ १० । प्रदेश सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका

सापकोटामाथि कुनै मुद्दा छैन : अध्यक्ष दाहाल

चितवन, माघ १० । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । शुक्रबार यहाँ पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा

अन्नपूर्ण बेस क्याम्पमा हराएकाको खोजी कार्य तत्कालका लागि स्थगन

काठमाडौं, माघ १० । अन्नपूर्ण बेस क्याम्पमा हराएकाको खोजी कार्य स्थगन गरिएको छ । गत शुक्रबार उक्त क्षेत्रमा हिमपहिरो जाँदा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य सरकारले औपचारीक

नेपाल र मलेसिया क्रिकेट फाइनलमा

पोखरा, माघ ९ । नेपाली राष्ट्रिय क्रिकेट टिमले माघ २२ गते देखि काठमाडौंमा हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि मलेसिया विरुद्धको अभ्यास खेलमा सशक्त प्रदर्शन गरेको

ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र जावलाखेल विजयी

काठमाडौं, माघ ९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार सम्पन्न खेलहरुमा दुई ललितपुरे टिमहरु थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको पहिलो

राष्ट्र निर्माणको काममा एकजुट हुन आग्रह : प्रधानमन्त्री

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश सुशासनमा गईसकेको भन्दै राष्ट्र निर्माणको कार्यमा एकजुट हुन आग्रह गरेका छन् । १९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बिहीबार राजधानीमा गरिएको

टेम्पु दुर्घटनामा महिलाको मृत्यु

दमक, माघ ९ । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाई रहेका छन् । गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धमा गठित आयोगको प्रतिवेदन कार्यान्वयनमा

काठमाडौं, माघ ९ । सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ । माघ ६ गते बसेको मन्त्रिपरिषद