काठमाडौं, माघ ९ । स्वरकिन्नरी तारादेवीको १४औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा तारादेवी स्मृती फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले गीत संगीतले सबैलाई
राजविराज, माघ ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई बिहिबार दिउँसो चार हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
विराटनगर, माघ ९ । प्रदेश १ अन्तर्गत नेपाली कांग्रेसका प्रमुख–उपप्रमुखहरुले कांग्रेसले जितेका स्थानीय तहहरुमा केन्द्र र प्रदेश सरकारले विकासका काममा विभेद गरेको आरोप लगाएका छन् । प्रदेश १ कांग्रेस संसदीय दलद्वारा
बेइजिङ, माघ ९ । चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५ सय ७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको
सर्लाही, माघ ९ । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु
काठमाडौं, माघ ९ । सुन चाँदीको मूल्य आज पुनः उकालो लागेको छ । अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेकोे होे । अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै आज स्थानीय बजारमा
काठमाडौं, माघ ९ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको
काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले
म्याग्दी, माघ ८ । म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण माघ १ गतेदेखि अबरुद्ध भएको लुलाङ–गुर्जा घोडेटो बाटो बुधबारदेखि सुचारु भएको छ । एक सातासम्म बाटो अवरुद्ध हुँदा गाउँबाट बाहिर
पोखरा, माघ ८ । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । सांसद गुरुङ विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार