९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हत्याको मुद्धा विचाराधीन रहेको व्यक्तिलाई सभामुख बनाउन लागेकोमा विरोध

काठमाडौं, माघ ८ । व्यक्ति हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेका व्यक्तिलाई सभामुख बनाउन लागेको भन्दै विरोध प्रदर्शन गरिएको छ । नागरिक समाज र द्वन्द पीडितहरुले बुधबार माईतीघर मण्डलामा विरोध

थरुहट मोर्चाको आन्दोलन गर्ने चेतावनी

काठमाडौं, माघ ८ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले १० बुँदे माग राख्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मोर्चाले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएको हो । थरुहट

निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई ताकेता गर्ने : समिति

काठमाडौं, माघ ८ । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफुले दिएको निर्देशन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले समितिबाट

एनआईसी एशिया बैंकको उल्लेख्य प्रगति

काठमाडौं, माघ ८ । एनआईसी एशिया बैंकले चालु आर्थिक बर्ष २०७६/०७७ को दोश्रो त्रैमासमा पनि उल्लेख्य प्रगति जारी राखेको छ । बैंकको दोश्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको

झापामा मोटरसाइकल चोरी गर्ने पक्राउ

भद्रपुर, माघ ८ । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई बुधबार प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई  मे११प

तोकिएको समयमा काम नभए बजेट फिर्ता हुने छ : मन्त्री बाँस्कोटा

काठमाडौं, माघ ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन् । सञ्चार मन्त्रालय

मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र संचालनमा

भद्रपुर, माघ ८ । खानेपानीमन्त्री बीना मगरले बुधबार झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गरेकी छन् । नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त

दामन घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं, माघ ८ । पर्यटन विभागले दामनको पानोरमा रिसोर्टमा सोमबार राती आठजना भारतीय पर्यटकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरेको छ । विभाग अन्तर्गतको होटल शाखाले बुधबार सूचना जारी

जमिन अतिक्रमण गर्ने कसैलाई छोडीदैन् : मन्त्री अर्याल

दमौली, माघ ८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बुधबार यहाँ

तस्करले थापेको पासोमा चितुवा, उद्धार हुदै

भीमदत्तनगर, माघ ८ । तस्करले थापेको पासो (धराप) मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको