९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा चन्द समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

भक्तपुर, माघ ८ । नेत्रविक्रम चन्द समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक

कोरोनाभाइरस : अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि संक्रमण फैलियो

काठमाडौं, माघ ८ । चीन सरकारले कोरोनाभाइरसको नियन्त्रण र रोकथाम निकै गंभिर अवस्थामा पुगेको जनाएको छ । शुरुमा कोरोनाभाइरसको संक्रमण देखिएको वुहान शहर नजान र शहरमा रहेकाहरुलाई अन्यत्र नजान सुझाव

राजकुमारी एस्ट्रिडलाई मन्त्री भट्टराईद्वारा स्वागत

भक्तपुर, माघ ७ । सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिडले मंगलबार भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेकी छन् । राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र

धादिङमा मिनिट्रक दुर्घटना, सातजनाको मृत्यु, ३१ घाइते (अपडेट)

धादिङ, माघ ७ । धादिङको नीलकण्ठ नगरपालिका–८, ज्यामिरे भञ्याङमा एक मिनिट्रक दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । मंगलबार ज्वालामुखी गाउँपालिका–४, ढोलामण्डलीको दर्शन

सुदूरपश्चिम प्रदेशले मनायो स्थापना दिवस

कैलाली, माघ ७ । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मनाइएको छ । प्रदेश सभा स्थापनाको दुई वर्ष पूरा भइ तेस्रो वर्ष लागेको उपलक्ष्यमा धनगढीमा कार्यक्रम गरेका हो । प्रदेश

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

जनकपुरधाम, माघ ७ । प्रदेश २ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीको तालीम सम्पन्न भइसकेको तथा निर्वाचन

‘आवाजविहिनको आवाज बोल्ने संस्थाहरुलाई कुण्ठित गरे सडकमा उत्रनुको विकल्प छैन्’

काठमाडौं, माघ ७ । सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै सरोकारवालाहरुले उक्त विधेयकलाई फिर्ता लिन माग गरेका छन् । नेपाल पत्रकार महासंघले राजधानीमा मंगलबार गरेको कार्यक्रमका सहभागीहरुले संविधानले दिएको

प्रदेश ५ ले दुईवटा अस्पतालमा अध्यक्ष र सदस्य मनोनयन गरेको छ

भैरहवा, माघ ७ । प्रदेश ५ ले प्रदेशका दुईवटा अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पामा रहेको

डडेल्धुरा अस्पताललाई सुविधासहितको बनाउछु : स्वास्थ्यमन्त्री ढकाल

डडेल्धुरा, माघ ७ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालमा देखिएका समस्याको समाधान हुने बताएका छन् । मंगलबार डडेल्धुरा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले विशेषज्ञ सुविधासहितको अस्पताल बनाउने निर्णय अनुसारनै अस्पतालमा कामहरु

नेपालको अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, माघ ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औं वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित