९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धेरै हिउँ जमेकाले अन्नपूर्णमा हराएकाको खोजीमा कठिनाइ, हेलिकप्टर अवतरण हुन सकेन

पोखरा, माघ ६ । धेरै हिउँ जमेकाले हिमपहिरोमा परी अन्नपूर्ण पदयात्रा क्षेत्रमा हराइरहेका सातजना व्यक्तिहरूको खोजी गर्न निकै कठिन भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन् । गत शुक्रवार गएको

कुनै विकल्प नभएकाले राजपरिवारको पद त्यागे : राजकुमार ह्यारी

काठमाडौं, माघ ६ । बेलायती राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्य पद त्यागेको बताएका छन् । सेन्ट्रल लण्डनमा दक्षिण अफ्रिकामा एचआइभी संक्रमणसहितका बालबालिकाको सहयोगका लागि रकम संकलन

पकाएको भातमा प्लास्टिक चामल भेटियो, विक्री वितरणमा रोक

पर्वत, माघ ६ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा सोमबार बिहान पकाएको भातमा प्लास्टिक भेटिएको

प्रदेश लोकसेवा आयोगले पूर्णता पायो

हेटौँडा, माघ ६ । वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ

शिशु मृत फेला

भद्रपुर, माघ ६ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा सोमबार बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने

मध्यपुरमा बृहत् फोटो प्रदर्शनी

केके मानन्धर मध्यपुर, माघ ५ । मध्यपुर सञ्चार समाजले नेपाल पर्यटन वर्ष २०२० को सन्दर्भमा एकदिने बृहत् फोटो प्रदर्शनी सम्पन्न गरेको छ । मध्यपुर थिमि क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले

नेपाल राष्ट्र बैंकद्धारा पाँच महिनाको तथ्याकं सार्वजानिक : निर्यातमा वृद्धि

काठमाडौं, माघ ५ । नेपाल राष्ट्र बैंकले निर्यातमा वृद्धि भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनाको आर्थिक तथा वित्तिय स्थिति सार्वजानिक गर्दै ५ महिनाको अवधिमा

कृषि विकास बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

काठमाडौं, माघ ५ । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर विक्री गर्ने भएको छ । बार्षिक १० दशलव ३५ प्रतिशत ब्याजदर दिनेगरी बैंकले सात

हेटौंडामा एक युवतीको हत्याको आशंका

हेटौंडा, माघ ५ । हेटौंडा उपमहानगरपालिका १८ को दियावतीमा एक युवतीको शव फेला परेको छ । आइतबार बिहान २५ वर्षीय मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको

दलहरुको भागवण्डाले संक्रमणकालीन आयोग विवादास्पद, निष्पक्ष न्याय पाउनेमा पीडितको आशंका

मीरा बस्नेत, सानु माली र राजेन्द्र नापीत काठमाडौं, माघ ५ । द्वन्द्धकालीन मुद्दाको किनारा लगाउन गठित दुई वटा महत्वपूर्ण आयोगमा राजनीतिक भागवण्डाका आधारमा गरिएको पदाधिकारी सिफारिस नै विवादास्पद बनेको छ