६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


१० दलीय गठबन्धनको बैठक निस्कर्षविहिन

काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको

निर्वाचन आयोगले कांग्रेसलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकिहुन् ।

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडाैं । मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

नगर अस्पतालमा जीवनजल अभाव

बारा । झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा प्रयाेग हुने जीवनजल बाराको सिमरा स्थित नगर अस्पतालमा दुई दिनदेखि बीरामीले पाउन सकेका छैनन् । जितपुर सिमरा उपमहानगरद्वारा सञ्चचालित उक्त अस्पतालमा नि:शुल्क

इमरान खानलाई गिरफ्तार नगर्न उच्च अदालतको आदेश

एजेन्सी । पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई गिरफ्तार गर्न गएको प्रहरीलाई फिर्ता हु्न आदेश दिएको छ । भ्रष्टाचारको आरोपमा पक्राउ गर्न

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

काठमाडाैं । सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आठ महिनामा बजेट घाटा १ खर्ब ५६ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सात खर्ब ७९ अर्ब २३ करोड बराबर

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडाैं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै गत फागुन

उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले