९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाथरुममा डुबेर एक वर्षीया बालिकाको मृत्यु

जलेश्वर, माघ ३ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक

हिमपातले रसुवाको जनजीवन कष्टकर (तस्बीरहरु)

रसुवा, माघ ३ । वर्षा भएसँगै रसुवालगायतका उच्च हिमाली भूभागमा बाक्लो हिमपात भएको छ । पर्यटकीय क्षेत्र लाङटाङ क्यान्जिङ तथा गोसाँईकुण्ड क्षेत्रमा तीनफीट भन्दा बढी हिमपात भएको स्थानीयले बताएका छन्

सिरहामा लागुऔषधसहित आठ पक्राउ

लहान, माघ ३ । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स११ प ८०१, स८प ७९८१, स७ प

उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’, केही दिनमै अन्य चोकमा

काठमाडौं, माघ ३ । काठमाडौं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा

चितवनमा पर्यटक बोकेको गाडी दुर्घटना : ३३ जना घाइते

चितवन, माघ ३ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १ देखि

काठमाडौं, माघ २ । तेस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बनेपा, माघ २ । पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजा रहेका छन् । पनौतीबाट बनेपातर्फ

लागूऔषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श दिनुपर्छ : प्रहरी महानिरीक्षक खनाल

वीरगञ्ज, माघ २ । लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि वीरगञ्जमा निशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ । नेपालमै पहिलो पटक स्थापना भएको परामर्श केन्द्रको उद्घाटन वीरगञ्ज

वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

राँझा, माघ २ । भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव नेपाल ल्याउने तयारी गरिएको छ । खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच

पोखरामा एक महिलाले एकैपटकमा चार सन्तानलाई जन्म दिएकी छन्

चिप्लेढुङ्गा, माघ २ । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान ९ बजे शल्यक्रियामार्फत