काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार
बनेपा, माघ १ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी
काठमाडौं, माघ १ । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले वृद्धि
विराटनगर, पुस २९ । प्रदेश १ को तेश्रो प्रदेश समन्वय परिषद्को बैठकले प्रदेश र स्थानीय तहबीचको समन्वय साझेदारीलाई थप प्रभावकारी बनाउन विभिन्न बिषयगत समिति गठन गर्ने लगायतका २० बुँदे प्रतिबद्धता
डडेल्धुरा, पुस २९ । सुदूरपश्चिमको पवित्र प्रमुख धार्मिक पर्यटन क्षेत्र परशुराम धाममा मंगलबारदेखि मेला सुरु भएको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको परिगाउँमा अवस्थित परशुरामधाममा प्रत्येक वर्ष मकर माघी संक्रान्तिका
झापा, पुस २९ । पूर्वी नेपालको झापा र मोरङमा बसोवास गर्दै आएका आदिबासी राजवंशी समुदायले झापाको विर्तामोडमा भक्का दिवस मनाएका छन् । कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको आयोजनामा राजवंशी समुदायले
लिस्बन, पुस २९ । समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा
लहान, पुस २९ । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १०
काठमाडौं, पुस २९ । आम जनतालाई सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्न आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव नहुने भएकाले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका वैकल्पिक चिकित्सा विधिहरुलाई एकीकृतरुपमा विकास र
काठमाडौं, पुस २९ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागमा उजुरी