८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मलामी जाँदै गरेका चन्द कार्यकर्ता पक्राउ

दाङ, पुस २८ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका दाङ जिल्ला सचिवालय सदस्य इश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान मलामी जाँदै गरेका उनलाई दाङको शिवपुरबाट प्रहरीले पक्राउ गरेको

गोदावरी सडकखण्ड १६ मिटर चौडा हुने

काठमाडौं, पुस २८ । ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको

चितवनमा साउनयता १० गैंँडा मरे

चितवन, पुस २८ । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको

विदेशी पर्यटकको पहिलो रोजाइ दलित सामुदायिकको होमस्टे

सानेबहादुर नेपाली (रासस) तनहुँ, पुस २८ । तनहुँको व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित आँपस्वाँरा सामुदायिक होमस्टे (घरबास) मा सन् २०१९ मा करिब २०० बाह्य पर्यटकले घरवासको सुविधा लिएका छन् । सदरमुकाम दमौलीबाट करिब

‘गोरु जुधाइले भ्रमण बर्षलाई टेवा पुग्ने’, मेलाको तयारी पुरा

काठमाडौं, पुस२८ । माघे संक्रान्तिको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्ने उद्देश्यले नुवाकोटको तारुका, रसुवाको बेत्रावती र धादिङको धुवाँकोटमा गोरु जुधाई मेला लाग्ने भएको छ । रसुवा–नुवाकोट पर्यटन

माघे सङ्क्रान्ति मेलामा मांस र मदिरा निषेध

नवलपुर, पुस २८ । नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको

बालबालिकासम्बन्धी ऐन ल्याइने

काठमाडौं, पुस २८ । सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै

नेपाली नोटमा शाहको तस्वीर राख्न माग : अध्यक्ष थापा

काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ

‘युट्युब’मार्फत प्रदेशसभाको बैठकका गतिविधि हेर्न र सुन्न सकिने

धनगढी, पुस २७ । सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘युट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६ गते आह्वान

प्रधानसेनापतिले बंगलादेशमा विभिन्न सैनिक युनिटको भ्रमण र भेटवाता गर्ने

काठमाडौं, पुस २७ । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गर्नु भएको छ । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहेमदको निमन्त्रणामा नेपाली सेनाको एम २८ स्काइ ट्रक विमानबाट आइतबार उनी