काठमाडौं, पुस २५ । चिनी मील संचालक वीरेन्द्र कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ बक्यौता तिरेका छन् । महालक्ष्मी चिनी मिलका सञ्चालक कनौडियाले उखु किसानको खातामा शुक्रबार १२ करोड रुपैयाँ
काठमाडौं, पुस २५ । पाटन उच्च अदालतले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यति समूहले बनाउँदै गरेको भवनको निर्माण कार्य रोक्न आदेश दिएको छ । भवनको बाहिरी संरचनाको काम पूरा भई भित्र
पोखरा, पुस २५ । गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय
चितवन, पुस २५ । पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साइकलमा सवार ३५ वर्षीय इन्द्रबहादुर तामाङ र २५ वर्षीय सुगम तामाङ
काठमाडौं, पुस २५ । भारतको सर्वोच्च अदालतले जम्मु काश्मीर क्षेत्रमा लागाइएको सबैखाले प्रतिबन्धको समीक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिबन्ध विरुद्धको याचिकामा सुनुवाई गर्दै अदालतले एक साताभित्र समीक्षा गर्न
काठमाडौं, पुस २५ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रबार (आज) बाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुदैं
चौतारा, पुस २५ । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८
दमौली, पुस २५ । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार (आज) बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको
बागलुङ, पुस २५ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार पाँच सय लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित
काठमाडौं, पुस २५ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले घटेको