ओखलढुङ्गा, पुस २२ । सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको
भद्रपुर, पुुस २२ । झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५
काठमाडौं, पुस २१ । सरकारले छाउपडी सम्बन्धी कुसंस्कारलाई रोक्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मर्यादित महिनाबारी अन्तरराष्ट्रिय सम्मेलन’को तयारी गरेको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आइतबारको बैठकमा महिला, बालबालिका
बुटवल, पुस २१ । प्रदेश ५ सरकारले माघे सक्रान्तिमा दुई दिन बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस मसान्त र माघ १ गते प्रदेशमा सार्वजनिक
बुटवल, पुस २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो
हेटौंडा, पुस २१ । प्रदेश ३ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिएको छ । सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले
सप्तरी, पुस २१ । सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर एक सातादेखि आन्दोलित सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले गाउँपालिका कार्यालय अगाडी धर्ना सुरु गरेका छन्
सुर्खेत, पुस २१ । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ
लहान, पुस २१ । सिरहा जिल्लामा रहेका पुरोहित (पण्डितं) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने
लहान, पुस २१ । सिरहाको गोलबजारमा एक युवतीमाथि गए राति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ