७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


हत्या आशङ्कामा दुईजना पक्राउ

जुम्ला, पुस ११ । चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही

दर्ता नभई अस्पताल घोषणा

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं पुस ११ । प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय

मुशर्रफ उच्च अदालतमा

काठमाडौं, पुस ११ । पाकिस्‍तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानको विषेश अदालतबाट दिएको मृत्यदण्डको सजाय बिरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् । पाकिस्तानको अदालतले गत डिसेम्बर १७ मा मुशर्रफलाई मृत्युदण्डको

चावहिल–साँखु सडक खण्डमा पुरा भएन मापदण्ड

सञ्चिता घिमिरे (रासस) काठमाडौं, पुस ११ । चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्ड अनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र

अल्बानियामा एक महिनामा २२ सय पराकम्प

तिराना, पुस ११ । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् । गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

 ब्राजिल, पुस ११ । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन्

संखुवासभामा मुआब्जाको विवादमा सडकखण्ड अवरुद्ध

संखुवासभा, पुस १० । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीयबासीले दिदिङदेखि पावरहाउस पुखुवा सडक–खण्ड आज (बिहिबार) देखि अनिश्चित्कालीन बन्द गराएका छन् । आयोजनाको करिब ३० प्रतिशत काम

सुदूरपश्चिममा आजबाट भुवा पर्व

बझाङ, पुस १० । सुदूरपश्चिम प्रदेशमा आज (बिहीबार) बाट सुरु भएको प्रसिद्ध भुवा पर्वले बझाङमा रौनक छाएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै नाचिने

खोपाचागुकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

चरिकोट, पुस १० । दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी सुत्केरीको हवाई उद्धार गरिएको छ । सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज (बिहीबार) काठमाडौं लगिएको छ

शुक्रबार देखि शहरका होर्डिङ बोर्ड हटाइने

काठमाडौं, पुस १० । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज (बिहीबार) गृहमन्त्रालयमा