७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


रुखले किचेर वृद्धको मृत्यु

ताप्लेजुङ, पुस १० । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा

घुस लिएको अभियोगमा प्रहरी पक्राउ

काठमाडौं, पुस १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र प्रहरी सहायक

युवतीलाई मोडल बताउने भन्द्रै बलीका लागी बेच्न खोजेको आरोपमा सातजना पक्राउ

  काठमाडौं, पुस १० । एक युवतीलाई भारतमा बलीका लागि बेच्न खोजेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले सात जनालाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको छ । आफुलाई मोडल बताउने

भ्रमण वर्षको उद्घाटन हुन पाँच दिन बाँकी, ४० देशका सञ्चारकर्मी र ३१ देशका पर्यटनमन्त्री आउने

सिबी अधिकारी (रासस) काठमाडौं, पुस १० । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १

फिलिपिन्समा आँधीका कारण १६ जनाको मृत्यु

मनिला, पुस १० । फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका

‘नेपाल मानव बेचबिखनको स्रोत मात्र नभई ट्रान्जिट गन्तव्य’

काठमाडौं, पुस १० । नेपाल मानव बेचबिखनको स्रोत मात्र नभई ट्रान्जिट र गन्तव्य मुलुक बनेकोतर्फ सरकारको ध्यान जानु आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका सहभागिहरुले

नेपाल र चीनका कलाकारले बनाएका कला प्रदर्शनी

काठमाडौं, पुस १० । नेपाल र चीनका कलाकारले तयार पारेको चित्रकला एवं मूर्तिकलाको संयुक्त प्रदर्शनी आज (बिहीबार) बाट काठमाडौंमा शुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु भएको प्रदर्शनीमा

विगतमा राजा आउँदा बस्ने गरेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिने

जमुना वर्षा शर्मा (रासस) चिप्लेढुङ्गा, पुस १० । पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० का अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ । गण्डकी प्रदेशका वन,

काभ्रेमा अटो दुर्घटना

काभ्रे, पुस १० । काभ्रेको अरनीको राजमार्गस्थित पाँचखाल–४ तामाघाटमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको

नदी तर्ने क्रममा त्रिशूलीमा डुबेर मृत्यु

विदुर, पुस ९ । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको आज (बुधबार) बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका