७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो

नुवाकोट, पुस ९ । पुसे औंसीको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगतको नाममा पितृ तर्पण र श्राद्ध गर्नेको घुइँचो लागेको छ । हिन्दु र बौद्ध धर्मालम्बीहरुले बिहानैदेखि उत्तरगयाधाम

मुख्यमन्त्रीको संरक्षकमा प्रदेश १ ले भ्रमण वर्षमा विशेष कार्यक्रम गर्ने

विराटनगर, पुस ९ । प्रदेश नम्बर १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को विशेष कार्यक्रम आयोजना गरी शुभारम्भ गर्ने भएको छ । पुस १६ गते सन् २०२० जनवरी १ का

उपसचिव र सहसचिवको आन्तरिक प्रतियोगिता नहुने, चालक र कार्यालय सहयोगीमा स्थायी पदपूर्ति हुने

काठमाडौं, पुस ९ । निजामती सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी (सहसचिव र उपसचिव) को पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नहुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको

चार क्याम्पसलाई शैक्षिक गुणस्तरको प्रमाणपत्र, जनमैत्री क्याम्पसलाई जिल्लामै पहिलो पटक

काठमाडौं, पुस ९ । विश्वविद्ययालय अनुदान आयोगले चारवटा क्याम्पसलाई शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौंको जनमैत्री क्याम्पस, काभे्रको काभे्र वहुमुखी क्याम्पस, ललितपुरको जनभावना क्याम्पस र कञ्चनपुरको कञ्चन

चार देशका लागि गैर आवासीय राजदूत नियुक्त

काठमाडौं, पुस ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को

बूढानीलकण्ठमा तामाङ सङ्ग्रहालय बन्ने

काठमाडौं, पुस ९ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय

सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, पुस ९ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ

औषधि अभावका कारण क्षयरोगीको ज्यान जोखिममा

भक्तपुर, पुस ९ । औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि

क्रिसमस ईभ मनाउर्दै

काठमाडौं, पुस ८ । इसाई धर्मावलम्बीहरुले क्रिसमस डेको पूर्व सन्ध्यामा क्रिसमस ईभ मनाईरहेका छन् । नेपालका पर्यटन क्षेत्रमा भने विदेशी पर्यटकहरु क्रिसमस ईभमा रमाइरहेका छन् । विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले

गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई अब्बल बनाउने : शिक्षामन्त्रीे

नवलपुर, पुस ८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई अब्बल बनाउनु पर्ने बताएका छन् । शिक्षा तथा समन्वय इकाई नवलपुरले कावासेतीमा गरेको शैक्षिक अन्तरक्रियामा उनले अभिभावक र