७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संक्रमणकालिन न्याय सम्बन्धि ऐन संशोधन गर्न आग्रह : मानवअधिकार आयोग

काठमाडौं, पुस ८ । राष्ट्रिय मानव अधिकार आयोगले तत्काल संक्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधन गरी पिडितलाई न्याय दिन आग्रह गरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष

बढैयाताल गाँउपालिकाका तत्कालीन सचिव र खरिदारलाई भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, पुस ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाँउपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७३/७४

३० वर्ष कैद सजाय पाएका वृद्ध, ३२ वर्षपछि पक्राउ

लहान, पुस ८ । एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ ९तत्कालीन

सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने : मन्त्री कार्की

विराटनगर, पुस ८ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न सबैले अनुशासित भएर ट्राफिक नियमको पालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयद्वारा आज

हिउँदे अधिवेशनमा शिक्षाका तीन विधेयक ल्याइने : मन्त्री पोखरेल

काठमाडौं, पुस ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा

नक्कली नोट कारोवार गर्ने बङ्गलादेशी पक्राउ

मध्यपुरथिमि, पुस ८ । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज (सोमबार) पक्राउ गरेको हो

गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधन कारवाहीमा

काठमाडौं, पुस ८ । काठमाडौंको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. अधिकारी

काठमाडौं, पुस ८ । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । डा. अधिकारी यस अघि काउन्सिलको

विकास समितिको बैठकमा, साईवर अपराध र सूचनाको अधिकार बिषयमा छलफल

काठमाडौं, पुस ८ । प्रतिनिधसभा अन्तर्गत विकास समितिको बैठक केहिवेर बसेर स्थगित भएको छ । सूचना प्रविधिका विषयमा व्यवस्था गर्न बनेको नयाँ विधेयक सम्वन्धी समितिका सदस्यहरुबीच समितिको कार्यालय सिंहदरवारमा केहीवेर

भालुको आक्रमणबाट महिला घाइते

बझाङ, पुस ७ । बझाङको जयपृथ्वी नगरपालिकामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते जयपृथ्वी नगरपालिका–७ खगेडाकी ४० बर्षिया सीतादेवी रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।