७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


न्याय नपाउने डरले अधिकांश महिलाले बयान फेर्छन्

रीता लामा (रासस)  घोराही, पुष ३ । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय

ट्रम्पविरुद्ध महाअभियोग बहस सुरु

काठमाडौं, पुष ३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्तावमाथि अमेरिकी संसदको तल्लो सदनमा अहिले मतदान जारी छ । प्रस्ताव पारित भए ट्रम्पलाई महाभियोग लाग्नेछ भने माथिल्लो सदन सिनेटमा

‘पीपीएल’ मा काठमाडौंको शानदार जित, धनगढी १ सय ६ रनले पराजित

पोखरा,पुस २ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको सहयोगमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौँ गोल्डेन वारियर्सले आफ्नो तेस्रो खेलमा फराकिलो जित निकालेको छ । आज भएको खेलमा काठमाडौंले धनगढी

सुरक्षा कारबाहीमा अफगानिस्तानमा ८० लडाकू मारिए

काठमाडौं, पुष २ ।  अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको

आर्थिक कारणले अँध्यारोमै जीवन बिताउन बाध्य भएकाहरुलाई दृष्टि

अनिल तिवारी (ईमेज) वीरगन्ज, पुष २ । जिल्लामा रहेका आँखा रोगीको संख्यालाई न्युन गर्न पर्सामा अभियान नै सुरु गरिएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा आँखा शिविरको आयोजना गरी मोतिविन्दुका

गाडी अनियन्त्रित भई पल्टिँदा सुरज पौडेलको मृत्यु

चितवन, पुष २ । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मंगलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

Tourism zones being connected through air service

Taplejung, Dec 18. The religious and tourism hotspots of eastern region have come under connectivity with private air companies operating package flight services. Sita Air and Mountain Air have collaborated in

नेकपा स्थायी समिति बैठक लम्बियो

काठमाडौं, पुष २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । पार्टी मुख्यालय धुम्बाराहीमा

विवाहको आश्वासन दिई बलात्कार गर्ने पक्राउ

सप्तरी, पुष २ । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठाडौं, पुष २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य दुई रुपैयाँ बढाएको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति देखि लागु हुने गरी डिजेल र मट्टीतेलको