काठमाडौं, पुष १ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । इस्लामाबाद विशेष अदालतले देशद्रोह र संविधानको अवहेलना गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ सुनाएको हो ।
काठमाडौं, मंसिर ३० । सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर र उक्त घरले चर्चेको जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । प्रज्ञा प्रतिष्ठानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त
काठमाडौं, मंसिर ३० । नेपाली चलचित्र क्षेत्रका अब्बल अभिनेता केशव भट्टराईको ५१ बर्षको उमेरमा निधन भएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष समेत रहनुभएका भट्टराईको निधनले नेपाली चलचित्रप्रेमीहरु मर्माहत भएका
बझाङ, मंसिर ३० । बझाङको सबैभन्दा विकट साईपाल गाँउपालिकामा बाक्लो हिमपात भएको छ । गाँउपालिकाका पाँच वटै वडामा झण्डै दुई देखि तीन फिट हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको हो
काठमाडौं, मंसिर ३० । नेपालका लागि पाकिस्तानका राजदूत डा.मजहर जावेदले शिक्षाबाट बञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले सहयोग गर्ने बताएका छन् । नेपालको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले सोमबार काठमाडौंमा
–गोपालप्रसाद बराल (रासस) महोत्तरी, मंसिर ३० । हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आफुले पाएको मोबाइलबाट बस्तीका गृहिणीको
चितवन, मंसिर ३० । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका
रामपुर, मंसिर ३० । पाल्पाको झुम्सामा लागुऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर सोमबार जाँच गर्ने
काठमाडौं, मंसिर ३० । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन् । उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो
– सृजना श्रेष्ठ र राममान ढंगोल(ईमेज) काठमाडौं, मंसिर २९ । काठमाडौंलाई धूलोमुक्त बनाउन केही समय यता सडक बढार्न ब्रुमरले प्रयोग गर्ने गरिएको छ । ब्रुमरको प्रयोगले सडकको धुलो त कम