६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ललितपुर महानगरपालिकाले भिमसेन मन्दिर पुनः निर्माणका लागि रकम प्रदान

काठमाडौं, मंसिर २७ । ललितपुर महानगरपालिकाले व्यापारीहरुको आराध्यदेव मानिने भीमसेन देवताको मन्दिर पुनः निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई एक

चितवनमा बस पल्टँदा १३ जना घाइते

चितवन, मंसिर २७ । पूर्वी चितवनको भण्डारामा शुक्रबार (आज) बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको

हिमपातका कारण परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

दाने बोहरा (रासस) सिमकोट, मंसिर २७ । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा शुक्रबार

‘समयमै काम नगरे १० वर्षमा पोखरा पनि काठमाडौं जस्तै बन्ने छ’

पोखरा, मंसिर २७ । पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा साढे दुई करोडको लागतमा निर्माण हुने आकाशे पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार आकाशे पुलको शिलान्यास गरे ।

डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा, मंसिर २७ । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको

मुख्यमन्त्रीद्धारा साग पदक बिजेता खेलाडीलाई पुरस्कार

कैलाली, मंसिर २६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई नगद सहित सम्मान गर्ने घोषणा गरेका छन् । सागमा

‘ज्यापु संस्कृतिलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने’

काठमाडौं, मंसिर २६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ज्यापु संस्कृति विकास कोषलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । १६औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा राजधानीमा बिहीबार आयोजित

धनकुटा गोल्डकपमा धरान विजयी

धनकुटा, मंसिर २६ । धनकुटाको हिलेमा बिहीबारबाट सुरु भएको धनकुटा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल फेन्डले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा धरानले आयोजक हिले फुटबल क्लबलाई ३–१ गोलअन्तरले

घरमा लुकाइ राखेको चितुवाको छालासहित एकजना पक्राउ

दैलेख, मंसिर २६ । दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर

दाउरा काट्न वन गएकी महिलाको भिरबाट लडेर मृत्यु

पर्वत, मंसिर २६ । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको