६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल मंसिर २९ गतेदेखि

काठमाडौं, मंसिर २६ । नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मंसिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौं संस्करण काठमाडौंमा आयोजना गर्न लागेको

कैलालीबाट सात किलो चरेससहित चारजना पक्राउ

कञ्चनपुर, मंसिर २६ । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी)

ओरालो लागेको सुनको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं, मंसिर २६ । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य बिहीबार (आज) वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनमा प्रतितोला रु. चार सय र चाँदीमा

राउटेलाई कूल पूजाको चटारो

सुर्खेत, मंसिर २६ । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल

१६ औं राष्ट्रिय ज्यापु दिवस

काठाडौं, मंसिर २६ । बिहीबार (आज) १६ औं राष्ट्रिय ज्यापु दिवस । यस अवसरमा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा बाजागाजा तथा झांकी सहितको र्‍यालीले नगरको विभिन्न भागको

पूर्वमन्त्री महासेठले गाडी फिर्ता गरे

काठमाडौं, मंसिर २४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिएको सवारीसाधन फिर्ता गरेका छन् । पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण

घुस लिएको अभियोग लागेका उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

काठमाडौं, मंसिर २४ । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ

उच्च प्रविधियुक्त सेवा दिंदै, धुलीखेल अस्पताल २३ वर्षमा

काभ्रे, मंसिर २४ । धुलीखेल अस्पतालले विभिन्न कार्यक्रम गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ ।  सन् १९९६ मा स्थापना भई ५० शैयाबाट सुरु भएको यो अस्पतालमा अहिले ४ सय शैयामा

ओखलढुंगामा सुमो दुर्घटना, चालक सहित सातजना घाईते

ओखलढुंगा, मंसिर २४ । ओखलढुंगामा सिद्धिचरण नगरपालिका–६ स्थित टोड्केमा टाटा सुमो दुर्घटना हुँदा सात जना घाईते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४१२ नम्बरको सुमो दुर्घटना

एक सातादेखि निरन्तर ओरालोमा सुनको मूल्य

काठमाडौं, मंसिर २४ । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय