६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एक बर्षमा देशभर सवारी दुर्घटनाबाट दुई हजार सात सय ८९ जनाको मृत्यु

गृष्माराज भण्डारी, सन्दीप पौड्याल र सानु माली (इमेज) काठमाडौं, मंसिर १८ । पछिल्लो समय देशभर सवारी दुर्घटनाको क्रम बढेको छ । राजमार्ग केन्द्रित रहेर ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गरेपनि

लागुऔषधसहित महोत्तरीमा एकजना युवक पक्राउ

जलेश्वर, मंसिर १८ । ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक

अन्तर्राष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

धनगढी, मंसिर १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि

दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि

रुपन्देही, मंसिर १८ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बुधबार शोक विज्ञप्ति जारी गर्दै उनले

इरानले भन्यो, ‘आर्थिक प्रतिबन्ध फुकुवा गरे अमेरिकासँग वार्ता गर्छौ’

तेहरान, मंसिर १८ । इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् । राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार

अपाङ्गता भएका व्यक्तिका लागि नियमावली ल्याइने

काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताए । “अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली

सत्ताको मोहले राष्ट्रियता माथि सौदाबाजी : चित्रबहादुर केसी

कञ्चनपुर, मंसिर १७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले सत्तामा पुग्न राष्ट्रियता माथि सौदाबाजी गरेको आरोप लगाएका छन् । कालापानी रक्षाका लागि राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले शुरु गरेको अभियानको

गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र

  काठमाडौं, मंसिर १७ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । अस्पतालमा वर्षौं देखि थन्किएर रहेको अटोक्लेव मेसिनलाई प्रयोगमा ल्याउन आवश्यक पूर्वाधार समेत

अपाङ्गता भएका विद्याथीहरु सम्मानीत

काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय

नेपाल एयरलाइन्सले अब चीनको ग्वाङ्जाओ उडान गर्ने

सिबी अधिकारी (रासस) काठमाडौं, मंसिर १७ । छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको