३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


उपनिर्वाचनको नतिजा समावेशी चरित्रको

काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी

उपनिर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत

रमेश गिरी (रासस) भक्तपुर, मंसिर १६ । भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट

सुदूरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन

कैलाली, मंसिर १६ । सुदूरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना गरिने भएको छ । वित्तीय पहुँचको सुनिश्चीतता प्रदेश सरकारको प्रतिबद्धता भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले

विवाह पञ्चमीमा पाँच सय बढी जन्ती

जनकपुर, मंसिर १५ । जनकपुरधाममा आयोजित विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार शोभायात्रा सहितको स्वयंवर सम्पन्न भएको छ । स्वयंवर कार्यक्रममा भगवान् श्रीरामका पिता दशरथको भूमिकामा राम मन्दिरका महन्थ रामगिरी र सीताका

पिपरा गाउँपालिकाको अध्यक्षमा विक्रम विजयी

जलेश्वर, मंसिर १५ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार

हुम्लाको खार्पुनाथकी रुपाले लिइन् बदला

सिमकोट, मंसिर १५ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छन् । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि

बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी

जलेश्वर, मंसिर १५ । महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले

उपनिर्वाचन : ५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक

काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३

समाजवादी पार्टीका चौधरी निर्वाचित

कलैया, मंसिर १५ । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी  निर्वाचित भएका छन् । एक हजार नौं सय ५५ कूल  मतमध्ये चौधरी सात सय ४९ मत ल्याई

निर्मला पन्तको आन्दोलनका घाइतेले उपचार खर्च पाएनन्

कञ्चनपुर, मंसिर १५ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च व्यहोर्ने सहमति कार्यान्वयन नभएको भन्दै अधिकारकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।