डोटी, मंसिर १५ । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ । डोटीको
काठमाडौं, मंसिर १५ । काठमाडौंको पचली भैरवमा आइतबार सामूहिक बेलविवाह आयोजना गरिएको छ । स्थानीय महिला दिदीबहिनी समूहले ३५ जना कुमारी कन्याहरुको सामूहिक बेलविवाह गराएको हो । बेलविवाहमा कुमारीहरुको विधिपुर्वक बेलसंग
काठमाडौं, मंसिर १५ । एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका भन्ने नाराका साथ आइतबार ३२ औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसकै अबसरमा स्वास्थ्य तथा जनसंख्या
माले, मंसिर १३ । माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्
काठमाडौं, मंसिर १३ । उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मिसन पूरा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारमा बसेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री
काठमाडौं, मंसिर १३ । त्रिभुवन विश्वविद्यालयले २३ अर्ब ५ करोड ८८ लाख ६८ हजारको बजेट पास गरेको छ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको त्रिवि सिनेट बैठकले ८ अर्ब
लहान, मंसिर १३ । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट
काठमाडौं, मंसिर १३ । नक्कली सरकारी कागजात बनाउने तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको छ । प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत सामग्री
रुकुमपूर्व, मंसिर १३ । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेका छन्
काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको