१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

चितवन, मंसिर १२ । पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले

जेब्राक्रसिङमा कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

नारायण ढुङ्गाना  काठमाडौं, मंसिर १२ । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो

बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

काठमाडौं, १२ मङ्सिर । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही

क्याफे आक्रमणमा दोषी ठहर सात जना इस्लामिक लडाकुलाई मृत्युदण्डको सजाय

काठमाडौं, मंसिर ११ । बंगलादेशमा सन् २०१६ को क्याफे आक्रमणमा दोषी ठहर सात जना इस्लामिक लडाकुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । राजधानी ढाकास्थित अदालतले जमात–उल–मुजाहिद्दिनमा आबद्ध लडाकुहरुलाई आक्रमणको योजना र

अल्बानियामा भूकम्पले २४ जनाको मृत्यु

काठमाडौं, मंसिर ११ । अल्बानियामा मंगलबार गएको ६ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या २४ पुगेको छ । ६ सय ५० भन्दा बढी घाईते भएका छन् । मृत्यु

चालकले ‘मादकपदार्थ सेवन गरी’ टिपर चलाउँदा दुर्घटना, तीनजनाको मृत्यु, १३ घाइते

सिमकोट, मंसिर ११ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ टिपर पल्टिँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । नेपाल खाद्य संस्थानको चामल र अन्य

सहमति मान्य नभएको, आन्दोलन नरोकिने : विद्यार्थी

काठमाडौं, मंसिर ११ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजका सञ्चालकहरुले शुल्क फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार मध्य रातमा भएको दुई वुदेँ सहमतिमा शुल्क

आज राती १२ बजेदेखि मौनअवधि, सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं, मंसिर ११ । निर्वाचन आयोगले आगामी शनिबार हुने उपनिर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरी आयोगले मंसिर १४ गते

लुति अजिमाको जात्रा सम्पन्न

काठमाडौं, मंसिर ११ । काठमाडौंको प्रसिद्ध शक्तिपीठ इन्द्रायणी लुति अजिमाको जात्रा सम्पन्न भएको छ । बालाचतुर्दशीको एक दिन अघि शुरु भएको अजिमाको जात्रामा इन्द्रायणीसँगै शोभा–भगवती, स्वांछपु गणेश, भ्वरी गणेश, मांखा

बाँकेमा उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा, थपिँदै सुरक्षाकर्मी

बाँके, मंसिर ११ । स्थानीय तहको उपनिर्वाचन हुन तीन दिनमात्रै बाँकी हुँदा बाँकेको कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनलाई लक्ष्य गरेर सुरक्षा सर्तकता बढाइएको