१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


सागका स्वयंसेवकलाई शारीरिक तालीम

कास्की, मंसिर ११ । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि दुई सय ३० स्वयंसेवकलाई शारीरिक तालीम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा एक

पाँच हिमालको पहिलोपटक सफल आरोहण

समुद्रा घिमिरे काठमाडौँ, मंसिर ११ । यस शरद ऋतुमा साना र नयाँ हिमालतर्फ आरोही आकर्षित भएका छन् । सात हजार मिटरभन्दा कम उचाइका पाँच हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ

लागुऔषधसहित पुनः दुई युवक पक्राउ

लहान, मंसिर ११ । लागुऔषधसहित सिरहा प्रहरीले बुधबार पुनः दुई युवकलाई पक्राउ परेका छन् । प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश

उपनिर्वाचनमा मदिरा सेवन र बिक्री वितरणमा रोक

लहान, मंसिर ११ । यही मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा बुधबारदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ । जिल्ला

कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने

काठमाडौं, मंसिर ११ । कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने इच्छा देखाएको छ । मुस्लिम आयोग र कतार सरकारका प्रतिनिधिबीच बुधबार आयोगको कार्यालयमा

किर्ते सही गरी ठुलो रकम निकाल्ने गिरोह पक्राउ

काठमाडौं, मंसिर ११ । विभिन्न बैंकबाट खातावालको किर्ते सही गरी रकम निकाल्ने गिरोहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । उनीहरुले काठमाडौं निवासी गोपालमान राजवहाकको बैंक खाताबाट १९ लाख

युवाहरुले गरे सीमा रक्षाका लागि हस्ताक्षर संकलन

कञ्चनपुर, मंसिर ११ । कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई सार्वजनिक गरेको विरोधमा सुदूरपश्चिमका युवाहरुले सीमा रक्षाका

आगोबाट जलेर एक वृद्धाको मृत्यु

कैलाली, मंसिर १० । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु

पत्रकार विनयकुमार कसजूको निधन

काठमान्डौं, मंसिर १० । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य विनयकुमार कसजूको मंगलबार  निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा

लैङ्गिक हिंसा अन्त्यका लागि साईबर सुरक्षाको महत्व

काठमाडौं, मंसिर १० । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार युवा र महिला सम्बन्धमा नेपालमा साईबर सुरक्षा र महत्वबारे अन्तक्र्रिया कार्यक्रम भएको छ । कार्यक्रममा सहभागीहरुलाई इन्टरनेट, समाजिक