३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


बज्राचार्य अवार्ड पुष १२ मा

काठमाडौं, मंसिर ६ । बज्राचार्य समुदायबीच समन्वय गर्दै समाजका अन्य समुदायलाई पनि समेट्ने उद्देश्यले वल्र्ड बज्राचार्य अवार्ड हुने भएको छ । बज्राचार्य क्लब बज्रशील महाविहारले गर्ने अवार्ड कार्यक्रम आगामी पुष

महासङ्घले दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रदर्शन गर्ने

काठमाडौं, मंसिर ६ । नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ ।

एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित

काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको

एचआइभी संक्रमितले बुझेनन् एआरटीको महत्व

डोटी, मंसिर ६ । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक वि.सं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी

मोटरसाइकल चोरीमा संलग्न नक्कली प्रहरी पक्राउ

सुर्खेत, मंसिर ६ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

भद्रपुर विमानस्थल पुनःसञ्चालन

झापा, मंसिर ६ । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो

आन्तरिक पर्यटन मेला फागुन ९ देखि

काठमाडौं, मंसिर ६ । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पुर्‍याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ ।

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल

काठमाडौं, मंसिर ५ । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताए । बिहीबार मन्त्रालयमा पदभार

आयात प्रतिस्थापनका उद्योग विकास र प्रवर्द्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट

काठमाडौं, मंसिर ५ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा

निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या छ : मन्त्री त्रिपाठी

काठमाडौं, मंसिर ५ । नवनियुक्त सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने बताए । आफ्नो मन्त्रालयमा