काठमाडौं, मंसिर ५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार देखि कार्यभार सम्हाल्नुभएका
काठमाडौं, मंसिर ५ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक
धनगढी, मंसिर ५ । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली
सिन्धुली, मंसिर ५ । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । बुधबार राति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी
पोखरा, मंसिर ४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ मर्दीखोलामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग१त ३४७३ नंको ट्रयाक्टर दुर्घटना हुँदा पर्सा
काठमाडौं, मंसिर ४ । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशहरु मध्येबाट ६ जना, अधिवक्ताहरुबाट ८ जना र
काठमाडौं, मंसिर ४ । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको
काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरु भएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि
काठमाडौं, मंसिर ४ । दार्चुलामा भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । विरोध प्रदर्शनपछि रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले भारतले
काठमाडौं, मंसिर ४ । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा. डा. संगरत्न बज्राचार्य, प्रा. डा. दिलीप