१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


फजुल खर्च कम गर्ने दिशातिर लाग्न सरकार र राजनीतिक दललाई कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह

नागरिकमैत्री काम गर्न सरकार चुक्नु हुँदैन : सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई यो

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन : सांसद रावल

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य

कृषि क्षेत्रको अधिकारलाई हेरेर पशुधन गुरु योजना बनाउन आवश्यक : सचिव शर्मा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार कृषि मन्त्रालयले

नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ: अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताउनुभएको छ । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ मठ परिसरमा आइतबार आयोजना गरेको कार्यक्रममा

भारतकाे इस्रोद्वारा ३६ वटा स्याटलाइटसहितकाे एलभीएभ थ्री रकेट प्रक्षेपण

एजेन्सी । भारतीय अन्तरीक्ष संस्था इसरोले ३६ वटा स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ । इसरोले आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट आइतबार बिहान उक्त रकेट प्रक्षेपण गरेको हो । इस्रोले

अमेरिकाको मिसिसिपीमा भूमरीमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको शक्तिशाली भूमरीमा परी करिब २६ जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यमा २५ जना र अलाबामा राज्यमा थप एक जनाको मृत्यु भएकाे हाे ।

दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गर्नुभएको छ । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

आर्थिक मन्दीका कारण सुनसान बाँके बजार

काठमाडाैं । बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको

२०८४ सालको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक्लै आगामी आमनिर्वाचनमा लड्ने बताउनुभएकाे छ । शनिबार कांग्रेस क्षेत्रीय समितिले बुटवलकाे भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे